२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रलाई नै तरङ्गित पार्ने चार विधेयक ल्याउँछु– मन्त्री खड्का

अ+ अ-

पोखरा । महिला, बालबालिका एवम् समाज कल्याणमन्त्री कुमार खड्काले राष्ट्रलाई नै तरङ्गित पार्ने चार विधेयक ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । ।

मन्त्री खड्काले अखण्ड नेपाल पार्टी कास्कीद्वारा आफ्नो सम्मानमा आयोजित कार्यक्रममा छोराछोरीबाट अपहेलित बन्दै बाबुआमा वृद्धाश्रममा गएर बस्नुपरेका घटना बढ्दै गएकाले अब तिनका छोराछोरीले कमाएको सम्पत्तिमा राज्यले कर लगाउने र असुल गरेको कर बाबुआमाको खातामा लगेर जम्मा गरिदिने व्यवस्था लगायतका विधेयक संसद्मा लगिने जानकारी गराए ।

उनको प्रश्न थियो – “बाबुआमाले कमाएको अंशमा छोराछोरीको हक लाग्ने तर छोराछोरीले कमाएको सम्पत्तिमा वृद्धवृद्धा बाबुआमाको हक किन नलाग्ने ।”

उनी अखण्ड नेपाल पार्टीका अध्यक्ष हुन । मन्त्री खड्काले बुधवार नै यहाँस्थित महिला तथा बालबालिका कार्यालयको निरीक्षण पनि गरेका थिए । रासस

0 Comments