२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेनाको नियमित छलफलमा सिमा सुरक्षाको चाँसो

अ+ अ-

काठमाडौँ । नेपाली सेनाको नियमित बैठकमा सिमाबारे गम्भिर छलफल भएको छ । भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे जंगी अड्डामा भएको छलफलमा रक्षामन्त्रीदेखि प्रधानमन्त्रीसम्म उपस्थित भएका थिए ।

तीनै सुरक्षा निकायका प्रमुखहरुसहितको छलफलका क्रममा प्रधानसेनापती पूर्णचन्द्र थापाले नेपाली भूभागरहेका भारतीय सेनालाई फिर्ता पठाउनेदेखि अन्य सिमाक्षेत्रहरुको सुरक्षा विषयमा कुरा उठाएका थिए । बैठक उपनिर्वाचन र साग खेलकुदको सुरक्षाका विषयमा डाकिएको भएपनि देशको पछिल्ला सुरक्षा चूनौतीका विषयमा नै छलफल भएको सैनिक स्रोतले जानकारी गरायो ।

सीमा विवादबारे दुई साताभित्र नेपाल–भारत परराष्ट्रसचिवस्तरीय बैठक हुने भएको छ । आइतबार कूटनीतिक तवरबाट थालिएको अनौपचारिक छलफल सोमबार औपचारिक वार्ताको मिति गर्नेछ । त्यसैगरी सीमा सुरक्षाको जिम्मेवारी पाएको प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच मंसिर ४ देखि ६ सम्म काठमाडौंमा द्विपक्षीय छलफल हुने भएको छ।