२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराटनगरबाट पक्राउ परेका तीन भारतीय न्यायाधीश बर्खास्त

अ+ अ-

विराटनगर । विराटनगर बसपार्कस्थित एक होटलबाट पक्राउ परेका भारतका तीन जना न्यायाधीश बर्खास्त भएका छन् । ६ वर्षअघि बसपार्कमा रहेको मेट्रो गेस्टहासबाट महिलासँग आपत्तिजनक अवस्थामा भेटिएका उनीहरु बर्खास्त भएका हुन् ।

वि.स.२०६९ साल माघ १३ गते नेपाल प्रहरीले भारत बिहारको तल्लो अदालतका न्यायाधीश कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्तालाई पक्राउ गरेको थियो । भारतको सर्वोच्च अदालतले शुक्रबार सन् २०१३ को घटनाको आधारमा तीनै जनालाई बर्खास्त गर्न बिहार सरकारलाई अनुमति दिएको हो ।

तीन जना न्यायाधीशलाई २०६९ साल माघ १३ गते प्रहरीले पक्राउ गरेको केही समयपछि छाडेको थियो । पक्राउ परेलगतै छुटेपछि स्थानीय मिडियामा समाचार प्रकाशित भएको थियो । सोही समाचारका आधारमा पट्नाको उच्च न्यायालयले निलम्बन गरी छानबिन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको थियो ।

सोही क्रममा कल ट्रेस गर्दा तीनजनाकै लोकेशन एकै स्थानमा देखिएको थियो । माघ १३ गते पक्राउ परेका न्यायाधीशहरु भोलिपल्ट मात्र भारत पुगेका थिए ।