२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

अ+ अ-

डोल्पा । डोल्पाबाट एक गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

शे–फोक्सुण्डो गाँउपालिका ८ की २१ बर्षीया छिरीङपूटी गूरुङको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । फोक्सुण्डो तालको छेउबाटै उनको उद्धार गरेको हो ।

बुधबार नै प्रसुति ब्यथाले थलिएको गूरुङको उद्धारको लागि हेलिकप्टरको पहल भए पनि मौसम समस्याको कारण उद्धार नभएकोले बिहिबार साँझ उद्धार भएको स्थानीय आङबहादुर लामाले जानाकारी दिए ।

महिला तथा बालबालिका मन्त्रालय मार्फत राष्टपति उद्धार कोषबाट उनको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।

गर्भवती गूरुङको ने्पाली सेनाको हेलिकप्टरबाट सिधै काठामाडौं लगिएको र आमाको शल्यक्रिया गरेपछी बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको थापाथली
प्रशुति गृहले जानकारी दिएको छ ।

स्वास्थ्य चौकी पनि नजिकै नरहेको र आमा र बच्चाको स्वास्थ्य अवस्था कम्जोर रहेकोले डोल्पामा प्रशुति गराउन नसकिने चिकित्सकले सल्लाह दिएपछि उनको उद्धार गरेर काठमाण्डौ लगिएको हो ।

हाल सम्म सरकारले डोल्पाबाट दर्जनौ महिलाहरुको हेलीकप्टरबाट उद्धार गरि सकेको छ । जिल्लामा अस्पताल भरपर्दो नभएको र भौगोलिक बिकटताको कारण पनि सुत्केरी महिलाहरुले ज्यान गुमाउने खतार बढी रहेको सरोकारवालाहरु बताउछन् ।