२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाजरकोटमा कोशेली घर स्थापना

अ+ अ-

जाजरकोट । कृषकलाई दैनिक उपभोग्य सामग्री बिक्री गर्न र ग्राहकलाई खरिद गर्न सहज होस् भन्ने उद्देश्यले जाजरकोट सदरमुकाममा कोशेली घर सञ्चालनमा ल्याइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (विभाग) जाजरकोटको सहयोगमा महिला उद्यमी शिला नेपालीले कोशेली घरको स्थापना गरेकी हुन् ।

परियोजना कार्यान्वयन एकाइले कोशेली घर सञ्चालनका लागि लाग्ने वार्षिक घर भाडा, कृषिजन्य वस्तु राख्नलाई चाहिने क्यारेट, बट्टालगायतका सामग्री र ‘डिजिटल’ तराजु सहयोग गरेको परियोजना कार्यान्वयन एकाइ प्रमुख टङ्क रिजालले जानकारी दिए ।

स्थानीयस्तरमा उत्पादन भएका कृषिजन्य तथा घरेलु उत्पादनको बजारीकरण गर्नमा कोशेली घरले सहयोग पुर्‍याउने उनले बताए ।

कोशेली घरबाट स्थानीय उत्पादन सुन्तला, केरा, स्याउ, किबी, सिमी, भटमास, बेसार, भाँगो, गहत, मासका साथै राडी, पाखीलगायत हस्तकलाका सामग्री बिक्री गरिने नेपालीले बताए ।