११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोहलपुरका विद्यालय बन्द

अ+ अ-

कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट विद्यार्थी घाइते भएको घटनाको विरोधमा कोहलपुरका विद्यालयहरु बन्द गरिएको छ ।

प्याब्सन, नेपाल प्याब्सन र क्रिशाले संयुक्त विज्ञप्ति निकालेर सोमबार एक दिन विद्यालय बन्दको आह्वान गरेका हुन् ।

आइतबार स्थानीय त्रिभुवन उच्च माविमा कक्षा सातमा अध्ययनरत कोहलपुर–१० की छात्रा प्रकृति चन्दलाई ट्रकले कुल्चिएपछि कोहलपुर तनावग्रस्त भएको थियो । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुवै तर्फका करिब दुई दर्जन घाइते भएका छन् ।

आक्रोशित समूहले विद्यार्थी ओसारपसार गर्दै आएको डाइनामिक माविका दुईवटा बस र सार्वजनिक गाडीहरुमा तोडफोड गरेको थियो । स्थितिलाई साम्य बनाउन स्थानीय प्रशासनले कोहलपुर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

ट्रकको ठक्करबाट घाइते भएकी चन्दलाई उपचार गर्न नेपाली सेनाको हेलिकप्टरबाट आइतबार नै ललितपुरको बीएण्डबी अस्पतालमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस