२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सलमान र रणवीरलाई पछि पार्‍यो देवगनको ‘तानाजी’ले, छोटो समयमै दुई सय करोड नाघ्यो कमाइ (भिडियोसहित)

अ+ अ-

काठमाडौँ । वक्सअफिसमा अजय देवगनको पछिल्लो रिलिज ‘तानाजी’द अनसङ वारियरुको कमाइ दुई सय करोड नाघेपछि सलमान र रणवीर पछि परेका छन् ।

सिनेमा रिलिजको तेश्रो शुक्रबारनै यसले दुइईसय करोड कमाइ गरेको छ । यो अझै रफ्तारमा बढीरहेको छ । सिनेमाको यो कमाइको सिलसिला कायम रहे यसले नयाँ मानक बनाउने अनुमान गर्न गरिएको छ ।

सिनेमाले कमाइको मामिलामा तेश्रो सातामा यसअघि रणविर कपुर स्टारर ‘संजयु तथा ऋतिक रोशन स्टारर’ वारुको कमाइलाई समेत पछाडी पारेको छ। यतिमात्र होइन सिनेमाले सलमान खानको ‘टाइगर जिन्दा है’लाई समेत पछाडी पारिदिएको छ। सिनेमामाथि वरूण धवन तथा श्रद्धा कपुर स्टारर ‘स्ट्रिट डान्सरःथ्रीडी’को समेत कुनै असर देखिएको छैन।

रिलिजको तेश्रो सातामै सर्वाधिक कारोबार गर्ने सिनेमाको सूचिमा आफूलाई पाँचौ स्थानमा अटाउन सफल भएको छ। यो सूचिको पहिलो स्थानमा बाहुबली –२ १०.०५ करोड भारू सहित रहेको छ भने त्यसपछि क्रमशः पिके, संगल, कबीर सिंह रहेका छन्। उनीहरूले तेश्रो शुक्रबार क्रमशः ६.८५, ६.६६ र ५.४० करोड भारू कमाएका थिए।

पाँचौ स्थानमा रहेको तानाजीले तेश्रो शुक्रबार ५.३८ करोड भारु कमाएको छ। योसँगै सिनेमाले १५ दिनमा दुई सय करोड भारू कमाइ गर्न सफल भएको छ। शुक्रबारसम्म सिनेमाको कुल कमाइ २०२.८३ करोड भारु पुगेको छ।

भिडियो :