१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपा केन्द्रीय समिति बैठक राष्ट्रिय सभागृहमा बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक बुधबारदेखि बस्दैछ । तत्कालीन एमाले र माओवादीबीच एकता भएको २१ महिनापछि एजेन्डा तय गरेर पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

बैठक बिहान ११ बजेदेखि राष्ट्रियसभा गृहमा बस्दैछ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन मन्तव्य राख्नेछन्।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नअटाउने भएपछि राष्ट्रिय सभागृहमा बैठक गर्न लागिएको हो।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । महासचिवले संगठन तथा विधान संशोधन प्रस्ताव पेश गर्नेछन्।

बैठकमा ४४७ सदस्य सहभागी हुनेछन्। सहभागी केन्द्रीय सदस्य १५ समूहमा विभाजन हुनेछन्। एउटा समूहमा २९ नेता रहनेछन्। यी समूहले राष्ट्रियसभा, धुम्बाराही र पेरिसडाँडा गरेर तीन ठाउँमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

केन्द्रीय समिति बैठकमा एजेन्डागत छलफल १५ समूहमा बिहीबारदेखि सुरु हुनेछ। यो समूहमा सचिवालय सदस्य सहभागी हुने छैनन्। समूहले ग्रुप लिडर बनाएर छलफलमा उठेका सवाल र सुझाव शुक्रबारबाट केन्द्रीय समिति बैठकमा रिपोर्टिङ गर्नेछन्।

केन्द्रीय समिति बैठक पाँच दिनसम्म चल्नेछ ।

यस्ता छन् बैठकका एजेन्डा
मंगलबार बसेको सचिवालय बैठकले बैठकका सात एजेन्डा तय गरेको छ।

१.‘सहीदप्रति श्रद्धाञ्जलि,
२.प्रधानमन्त्री तथा पार्टी अध्यक्षको उद्घाटन मन्तव्य,
३. दुवै अध्यक्षका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने,
४. महासचिव विष्णु पौडेलले सांगठनिक योजना र विधान संशोधन प्रस्ताव पेस गर्ने,
५. सातै प्रदेशका अध्यक्षले पार्टी संगठनात्मक अवस्थामा केन्द्रित रहेर रिपोर्ट पेस गर्ने,
६. समसामयिक प्रस्ताव पेस गर्ने
७. विविध

प्रतिक्रिया दिनुहोस