२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोल्पामा फोर जी सेवा सुचारु

अ+ अ-

डोल्पा । डोल्पामा फोर जी सेवा सुचारु भएको छ । साबिकको कर्णाली अञ्चलमा चौथो फोर जी सुचारु हुने जिल्लामा डोल्पा परेको हो ।

नेपाल टेलिकमको सबै जिल्लामा द्रुत इन्टरनेट र फोन क्षमता रहेको सेवा जडान गर्ने लक्ष्य अनुसार डोल्पामा पनि आइतबार देखी फोर जी सेवा सुचारु भएको दूरसञ्चार कार्यालय डोल्पाले जानकारी दिएको छ ।

डोल्पा सदरमुकाम दुनै र आसपासका करिब ६ हजार नागरिकले पहिलो पटक फोर जी सेवा उपभोग गर्न पाउने भएका छन् । फोर जी सेवा सुरु भएसँगै प्रति व्यक्तिले १६ देखी २० एमबिबिएस क्षमताको इन्टरनेट प्रयोग गर्न पाउने दूरसञ्चार कार्यालय डोल्पाका निमित्त प्रमुख नवराज भट्टराईले जानकारी दिए ।

डोल्पामा फोर जी जडानको जिम्मा पाएको चिनिया जेटीई कम्पनीले जडानको काम पूरा गरेको हो । उक्त कम्पनीले १८ मिटर उचाइ रहेको टावरमा दुई वटा एन्टेना थप गरेर फोर जी सेवा सुचारु गरेको हो ।

नयाँ सेवा बिस्तार गरेसँगै नमस्ते मोबाइलको कभरेज क्षेत्र पढेको र अझै प्रभाकारी सेवा पाउनेमा विश्वस्त रहेको निमित्त प्रमुख भट्टराईले दाबी गरे । उनले भने डोल्पामा फोर जी प्रयोग कर्ता निकै धेरै हुनेछन् किन भने हरेकले द्रुत गतिको इन्टरनेट प्रयोग गर्न चाहन्छ ।

हिउँदको समय सकिने बित्तिकै जिल्लाको जुफाल,माझ फाल र सहर तारामा पनि फोर जी जडान गरेर सेवा सुचारु गरिने सिसिएसआइ नेपाल कम्पनीका इन्जिनियर सुरेन्द्र थापाले जानकारी दिए ।

अन्य चार वटा बिट यसबाट फोर जी सुचारु भए करिब २५ हजार भन्दा धेरै जनताले सेवा पाउने छन् । अहिले सम्म दुनै र जुफालमा थ्री जी र जुगदुल्ला,ल्हाँ,माझ फालमा टु जी इन्टरनेट चलेको छ भने अन्य क्षेत्रमा मोबाइल फोन मात्रै सुचारु भएको छ ।