२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हार्वर्ड विश्वविद्यालय भिजिट नेपाल २०२० बारे प्रदर्शनी

अ+ अ-

बोस्टर्न । अमेरिकाको हार्वर्ड विश्वविद्यालय भिजिट नेपाल २०२० बारे प्रदर्शनी गरिएको छ ।

एसिया र अन्तर्राष्ट्रिय सम्बन्धका लागि हार्वर्ड आयोजना विषयक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी नेपालीहरूले भिजिट नेपालबारे स्टल नै राखेर प्रचार प्रसार गरेका हुन् ।

फेब्रुअरी १४ देखि १७ सम्म अमेरिकाको हार्वर्ड युनिभर्सिटीमा आयोजित कार्यक्रममा जापानमा अध्ययनरत नेपाल सरकारका शाखाअधिकृतद्वय विवेक घिमिरे र चन्द्रिका पण्डित तथा नेपालबाट सनित श्रेष्ठ सहभागी रहेका थिए ।

विश्वका विभिन्न ७० देशबाट चार सय ५० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा संयुक्त राष्ट्रसङ्घ शरणार्थी निकाय९यूएनएचसीआर० का निर्देशक, हार्वर्ड विश्वविद्यालयका प्राध्यापक तथा नीति तहका उच्च अधिकारीको सहभागिता रहेको सहभागी विवेक घिमिरेले बताए ।

कार्यक्रम स्थलमा नेपाली खाना खुवाउनुका साथै भिजिट नेपालको लोगोसहितका प्रचार सामाग्रीहरूको प्रदर्शनी गरिएको घिमिरेको भनाई छ ।

नेपालका सहभागीहरूले नेपालको कला, सस्कृती तथा भौगोलिक अवस्थासँगै दक्षिण एसियाको भौगोलिक र राजनीति अवस्थाबारे छलफल तथा बहस गरेको उनले जानकारी दिए ।