१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैलेखमा स्वास्थ्य बीमा शुरु

अ+ अ-

दैलेख । दैलेखमा स्वास्थ्य बीमा कार्यक्रम औपचारिकरूपमा शुरु गरिएको छ । स्वास्थ्य बीमाका लागि टोलटोलमा खटिने ९८ बीमा दर्ता सहयोगीमार्फत औपचारिकरूपमा कार्य प्रारम्भ गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापालगायत १५ जनालाई स्वास्थ्य बीमा गरेर कार्यक्रमको औपचारिक शुरुआत गरिएको हो ।

निर्वाचित जनप्रतिनिधि, सरकारी कर्मचारीलगायतको उपस्थितिमा बीमाको औपचारिक शुरुआत गर्दै आम नागरिकको घरदैलोमा पुगेर बीमा गराउने अभियानलाई प्रभावकारी बनाउन सुझाव दिइएको छ ।

जिल्ला समन्वय समिति प्रमुख थापाले दुर्गम स्थानका नागरिकलाई बीमाबारे स्पष्ट जानकारी गराउँदै तत्काल दैलेखका ११ वटै स्थानीय तह र ९० वडामा खटिएका सहयोगी कार्यकर्ताहरूले आम नागरिकलाई बीमा अभियानमा समावेश गरेर रु एक लाखसम्मको सुविधा पाउने अवसरबाट वञ्चित नगराउन सुझाव दिए ।

बीमा अभियानअन्तर्गत ‘क’ वर्गका अपाङ्गता, ज्येष्ठ नागरिक, एचआइभी सङ्क्रमित, कुष्ठरोग र क्षयरोगका बिरामीलाई निःशुल्क बीमा गरिनेछ । स्वयंसेविकालाई ५० प्रतिशत छुट दिइएको छ । एकाघरका एकदेखि पाँचजनालाई रु तीन हजार ५०० र पाँचजनाभन्दा बढी भए प्रतिएकजना बराबर रु ७०० का दरले वार्षिक प्रिमियम रकम लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस