२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनमाथि ट्रम्पको पुनः आरोप– ‘अमेरिकामा हालसम्मकै घातक हमला भयो’

अ+ अ-

काठमाडों । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि फेरिआरोप लगाएका छन् । उनले अमेरिकामा माहामारीले यस्तो रुप लिनु चीनको मूख्य भूमिका रहेको भन्दौ पुनः आरोप लगाएका हुन् ।

राष्ट्रपति ट्रम्पले नियमित सम्बोधनमा बोल्दै कोरोना भाइरस अमेरिकामा फैलिनु चीनकै हात रहेको बताएका हुन् । उनले दोस्रो विश्वयुद्धका बेला जापानी बमवर्षक विमानबाट पर्ल हार्बरमा गरिएिको बमबारी र दुई दशक अघि न्युयोर्कस्थित ट्विन टावरमा भएको आतङ्कवादी हमलाभन्दा पनि कोरोना भाइरसको महामारी घातक रहेको बताए ।

ट्रम्पले लगातार चीन माथिनै आरोप लगाउँदै आएका छन् । उनले भने, ‘चीनमा रहेको भाएरसको मुहान नै रोकिनुपथ्र्यो तर त्यसो भएन ।’ चीनले तत्काल कदम चालेको भए यसले विश्वव्यापी महामारी लिने थिएन, ट्रम्प प्रशासनको भनाइ छ ।

अमेरिकाले चीनमा भाइरस फैलाएने यथेष्ट प्रमाणहरु भएको बताए पनि कुनै प्रमाण अहिलेसम्म प्रस्तुत गर्न सकेको छैन ।

चीनले भने अमेरिकाले लगाउादै आएको आरोप अस्विकार गर्दै आएको छ ।

अमेरिकामा हालसम ७३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । १२ लाख सङ्क्रमित भएका छन् । हालसम्मकै बढी प्रभावित देश बनेको छ अमेरिका ।