२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परिवर्तन हाम्रै पालामा

कविता

अ+ अ-

सुरुवात आफैँबाट गर्नु छ,
स्वच्छ, निष्पक्ष र सुसज्जित राजनीतिक संस्कार बसाउनु छ,
हामी सबै मिली देश आफ्नो बनाउनु छ,
परिवर्तन हाम्रै पालामा ल्याउनु छ ।

बेरोजगारीको समस्या कृषि बाटै समाधान गर्नु छ,
खाडी मुलुकको यात्रा श्रमिक भिसामा हामीले पूर्ण विराम लगाउनु छ,
वैदेशिक रोजगारीबाट होइन स्वरोजगारीबाटै गुजारा चलाउनु छ,
परिवर्तन हाम्रै पालामा ल्याउनु छ ।

देश बनाउन युवालाई नै अगाडी आउनु छ,
कृषि, पर्यटन र व्यापार बाटै अर्थतन्त्र उकास्नु छ,
शान्ति, सुशासन, विकास र समृद्धिको लागि हामीलाई एकताबद्ध हुनु छ,
परिवर्तन हाम्रै पालामा ल्याउनु छ ।

जातीय, क्षेत्रीय, लैङिगक र धार्मिक विभेद अन्त्य गर्नु छ,
विकासशील राष्ट्र निर्माणमा हामी सबै मिली लाग्नु छ,
समृद्ध नेपाल, सुखी नेपालीको सपना सकार पार्नु छ,
परिवर्तन हाम्रै पालामा ल्याउनु छ ।