२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीसँग श्रीलंकाका सेना प्रमुखको भेट

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग श्रीलंकाका सेना प्रमुख क्रिसान्थे डि सिल्भाले शिष्टाचार भेट गरेका छन् ।
बुधबार दिउसो बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नेपाल र श्रीलंकाबीच विगत ६० बर्षदेखि सुमधुर सम्बन्ध रहँदै आएको र यसखालका उच्चस्तरका भ्रमणले आपसी सम्बन्धलाई अझ उचाईंमा पुर्याउने बिश्वास व्यक्त गरे ।

प्रधानमन्त्रीले श्रीलंकाबाट नेपालले पाएको न्यानो सदभावप्रति आभार गरे ।
प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया र सेना समायोजन प्रक्रिया विश्वकै मौलिक र नमूनायोग्य भएको भन्दै नेपालले विभिन्न चरणमा श्रीलंकाको अनुभववाट सिक्ने मौका पाएको अनुभव सुनाए ।
भेटका अवसरमा श्रीलंकाका सेनापतिले नेपाल बुद्धको जन्मभुमि भएकाले श्रीलंकाका धेरै जनता यहाँ आउन अति उत्सुक रहेको बताउँदै आफूले पहिलो पटक सुन्दर देश नेपालको भ्रमण गर्ने अवसर पाएकोमा आभार प्रकट गरेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

0 Comments