२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुर घटनाका दोषीलाई कारवाही गर्ने मोदीको आश्वासन

अ+ अ-

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले उनको सरकारी निवासमा शुक्रवार अपराह्न शिष्टाचार भेट गरेका छन् ।
त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हित र चासोका विषयमा विचारविमर्श भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । साथै मन्त्री निधिले कञ्चनपुर घटनाबारे प्रधानमन्त्री मोदीको ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनाबारे सूक्ष्म अध्ययन भइरहेको र दोषीलाई कारबाही गर्न भारत सरकार तयार रहेको आश्वासन दिएका थिए ।
यसैगरी नेपालमा आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि बन्दोबस्तीका सामान उपलब्ध गराउन गृहमन्त्री निधिले आग्रह गरेका थिए ।
भारतमा हालै सम्पन्न प्रान्तीय निर्वाचनमा प्रधानमन्त्री मोदीको पार्टीले सफलता हासिल गरेकामा मन्त्री निधिले नेपाल सरकार, नेपाली जनता, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र आफ्नातर्फबाट हार्दिक बधाई ज्ञापन गरेका थिए ।
नेपालको आसन्न स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउन पनि भारत तयार रहेको प्रधानमन्त्री मोदीले बताए । रासस

0 Comments