२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मापदण्ड अपनाएर सडक महोत्सव

अ+ अ-

पोखरा । रेष्टुराँ तथा बार एशोसिएशन (रेवान) पोखराले सरकारले जारी गरेका स्वास्थ्य मापदण्डको पालना गरेर सडक महोत्सव गर्ने जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि स्वास्थ्य मापदण्ड कडाइका साथ पालन गर्ने भएको हो ।

यही पुस १५ देखि १७ गतेसम्म हुने महोत्सवमा सहभागी हुँदा स्वास्थ्य मापदण्ड पालना गर्न २२ औँ पोखरा सडक महोत्सव स्वास्थ्य संयोजक भीष्मराज पौडेलले अनुरोध गरेका छन् । महोत्सवमा आउँदा मास्क प्रयोग गर्न, सामाजिक दूरी कायम गरी कार्यक्रम हेर्न र बेलाबेलामा साबुनपानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न उनले सम्पूर्ण दर्शकलाई आग्रह गरेका छन् ।