२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला प्रशासन कार्यालय काभ्रेका चार कर्मचारी बढुवा

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेको बढुवा समितिको सचिवालयले चार जना कर्मचारीलाई नायब सुब्बा पदमा बढुवा गरेको छ ।

बढुवा समितिको सचिवालयले फागुन २६ गते गरेको निर्णय बमोजिम जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र कारागार कार्यालयमा रिक्त रहेको नायब सुब्बा पदमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमताको मूल्याङ्कनद्वारा गरिने बढुवाका लागि चार जना कर्मचारीलाई नायब सुब्बामा गरिएको हो ।

ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि मालपोत कार्यालय काभ्रेपलान्चोक कार्यरत हरिप्रसाद हुमागाईँ, ज्योति कुमार भट्टराई र जिल्ला प्रशासन कार्यालय काभ्रेमा कार्यरत दुर्गा प्रसाद दाहाललाई  राजपत्र अनङ्कित प्रथम श्रेणी नायब सुब्बा पदमा बढुवा गरिएको हो ।

यसैगरी कार्यक्षमताको मूल्याङ्कनद्वारा गरिने बढुवाका लागि कारागार कार्यालय काभ्रेपलान्चोकमा कार्यरत सन्तोष मिश्रलाई नायब सुब्बामा बढुवा गरिएको हो ।

नामावली :