१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार कर्मचारीको नासुमा बढुवा तथा पदस्थापन

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय रसुवाका चार कर्मचारीको बढुवा भएको छ । लोक सेवा आयोग काठमाडौँ कार्यालयबाट बढुवाका लागि सिफारिस चार जनालाई बढुवा समितिको सचिवालय रसुवाले राजपत्र अनङ्कित प्रथम श्रेणी(नायव सुब्बा वा सो सरह) मा बढुवा गरेको हो ।

बढुवा हुनेमा ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनबाट दुई जना र कार्यक्षमता मूल्याङ्कन तर्फ दुई जना गरी चार जना रहेका छन् ।

ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कन तर्फ नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह नायब सुब्बा पदमा बढुवा हुनेमा रेश्मा लामिछाने घिमिरे र हेमन्त अधिकारी छन् भने कार्यक्षमताको मूल्याङ्कनद्वारा बढुवा हुनेमा नायब सुब्बामा सम्झना देवान र सर्वेक्षक मुकुन्द भण्डारी छन् ।

बढुवा भएका मध्ये रेश्मा लामिछानेलाई जिल्ला समन्वय समितिको कार्यालय, रसुवा, हेमन्त घिमिरे र सम्झना देवानलाई अध्यागमन कार्यालय रसुवागढी र मुकुन्द शर्मा भण्डारीलाई रसुवा भन्सार कार्यालय टिमुरे सिफारिस गरिएको छ ।