१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहसचिव बढुवाका लागि ५ जनाको नाम सिफारिस

अ+ अ-

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवमा बढुवाका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।

बढुवा समितिले नेपाल इन्जिनियरिङ सेवा समूहतर्फ राज पत्रांकित प्रथम श्रेणी(सहसचिव)मा कार्यक्षमताको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि पाँच जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, स्यानिटरी उपसमूह तर्फ चक्रपाणि शर्मा आचार्य, वासुदेव पौड्याल र बाल मुकुन्द श्रेष्ठलाई सहसचिव बढुवाका लागि सिफारिस गरिने भएको छ ।

यस्तै, सोही समूहतर्फको बिल्डिङ एन्ड आर्किटेक्ट उपसमूह राजपत्राङ्कित प्रथम श्रेणीमा दिलीप शेखर श्रेष्ठ र इरिगेशन इन्जिनियरिङ समूहतर्फ देवराज निरौलाको नाम बढुवाका लागि सिफारिस गरिने निर्णय भएको बढुवा समितिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस