२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा गैँडाको सङ्ख्या ७५२

अ+ अ-

काठमाडौँ । नेपालमा एक सिंगे गैँडाको सङ्ख्या ७५२ पुगेको छ। जसमध्ये चितवनमा मात्रै ६९४ गैँडा रहेका छन् ।

चैत ९ गते पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडाको गणना चितवन राष्ट्रिय निकुञ्जमा सकिएपछि शनिवार नतिजा सार्वजनिक गरिएको हो।

वन मन्त्रालयका सचिव विश्वनाथ ओली र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा।दीपक खरालको उपस्थितिमा निकुञ्जले गैँडा गणनाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको हो।

पछिल्लो पटक सन् २०१५ मा गैँडाको गणना गरिएको थियो। सो गणनामा चितवन निकुञ्जमा ६०५ वटा एक सिंगे गैँडा भेटिएका थिए भने देशभरमा ६ सय ४५ वटा गैँडा भेटिएका थिए।

पर्सा राष्ट्रिय निकुञ्जमा ३, बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ वटा गैँडा भेटिएका छन्।

नेपालमा भेटिएका गैँडाहरू मध्ये १४६ वटा भाले र १९८ वटा पोथी रहेका छन्।

चितवन निकुञ्जका अनुसार ४०८ वटाको लिङ्ग पहिचान भएको छैन । यस पटक भेटिएका गैँडामा ५२० वटा वयस्क, ९६ वटा अर्ध वयस्क र १३६ वटा केटाकेटी रहेका छन् ।