२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा हावाहुरीसहित वर्षा, सतर्क रहन मौसमविद्को आग्रह

अ+ अ-

काठमाडौँ । काठमाडौँमा उपत्यकामा तीव्र गतिको हावाहुरीसहित वर्षा भइरहेको छ । पश्चिमी र स्थानीय वायुको प्रभावले काठमाडौँमा हावाहुरी चलेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उपत्यकासहितका पहाडी भू-भागहरुमा वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् विभूति पोखरेलले आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेकी छन् । शनिबार केही स्थानहरुमा असिना पानी पनि पर्ने सम्भावना रहेको उनले बताइन् ।

आइतबार पनि हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । ‘प्रि-मनसुनको समय भएकाले हावा त चलिरहन्छ,’ मौसमविद् पोखरेलले भनिन्, ‘शनिबारको तुलानामा आइतबार हावाको गति केही कम हुन्छ । सोमबारदेखि अर्को प्रणाली आउन सक्ने पनि सम्भावना छ ।’

हिजो (शुक्रबार) पनि उपत्यकासहित देशका विभिनन स्थानमा हावाहुरीसहित बषा र चट्याङ परेको थियो ।