धनगढी । धनगढी प्रिमियर लिग क्रिकेटको फाइनल प्रवेशका लागि टिम चौराहाले रुपन्देही च्यालेन्जर्सलाई १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । रुपन्देहीले आजै जवाफी ब्याटिङ गर्नेछ ।