१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्तमान सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्छ : सहमहामन्त्री डा महत

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले वर्तमान सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । नेपाल सांस्कृतिक कलाकर्मी सङ्घले आज यहाँ आयोजना गरेको ‘आयौँ हामी चारतारे बोकेर, जय नेपालको सलाम ठोकेर’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक गर्दै उनले कांग्रेस नेतृत्वको वर्तमान सरकारले जनताको आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने बताएका हुन्।

उनले वर्तमान सरकारको पहिलो प्राथमिकता कोरोना खोप भएको उल्लेख गर्दै सबै जनतालाई खोप सुनिश्चितता गर्न सरकार लाग्ने बताए । साधन र स्रोतले भ्याएसम्म कांग्रेसले काम गर्ने उनको भनाइ थियो । उनले कांग्रेसले आगामी निर्वाचनमा गीत सङ्गीतमार्फत चुनाव प्रचारप्रसारमा लाग्नुपर्ने उल्लेख गरे ।

कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले वर्तमान सरकारले देश र जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताए । दुई तिहाइनजिक भोट ल्याएको सरकारले काम गर्न नसकेर कांग्रेस नेतृत्वमा सरकार बनेको चर्चा गर्दै उनले वर्तमान सरकारको देश र जनताप्रति महत्वपूर्ण जिम्मेवारी रहेको बताए ।

कांग्रेस केन्द्रीय सदस्य एवं सांसद सुजाता परियारले विमोचित गीतले कांग्रेसलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । वरिष्ठ कलाकार डिबी गुरुङको रचना, सङ्गीत तथा स्वर रहेको उक्त गीतमा अर्जुन सुनाम र टीका पुनको पनि स्वर रहेको छ । कार्यक्रममा वरिष्ठ गायक गुरुङले पार्टीले कलाकारलाई पनि उचित जिम्मेवारी दिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस