२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्रियाशील सदस्यता छानबिन समितिसँगको छलफलमा पौडेल समूह

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बोहोराटारमा जारी छ ।

नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवादका विषयमा छलफल गर्नका लागि बिहान १० बजेदेखि पौडेल समूहको बैठक बसेको हो ।

क्रियाशील छानबिन समितिसँग छलफल गरेर बाँकी विवादित जिल्लाको क्रियाशील टुङ्ग्याउने विषयमा पौडेल समूहका नेताहरु छलफलमा जुटेका हुन् ।

हिजो (मंगलबार) को बैठकमा क्रियाशील सदस्यताको धाँधलीविरुद्ध एकजुट हुने निर्णय गरेका उनीहरूले सरकारको प्रभावकारिताका विषयमा पनि प्रश्न उठाएका थिए । उनीहरूले आफूले पाउने मन्त्रालयमा मात्र नियुक्त गरेर भए पनि सरकारको प्रभावकारिता स्थापित गर्न प्रधानमन्त्री देउवालाई सुझाव पनि दिएका छन् ।

साथै पौडेल समूहले आफ्नो समूहमा सभापतिको आंकाक्षी उम्मेदवारबाट एक उम्मेदवार बनाउने विषयमा पनि छलफल गर्दै छ ।