काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिएको छ ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिले आज (आइतबार) उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको हो ।
काँग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि (सोमबार) मतदान हुँदै छ ।







