११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घट्यो एभरेष्ट बैङ्कको नाफा

अ+ अ-

काठमाडौँ । एभरेष्ट बैङ्कको नाफामा गिरावट आएको छ ।

६ महिनाको अवधिमा बैङ्कको नाफा १२ दशमलव ७८ प्रतिशतले घटेर ८३ करोड ८९ लाख २० हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैङ्कको नाफा ९६ करोड १९ लाख ४ हजार रुपैयाँ रहेको थियो ।

यसैगरी बैङ्कको वितरणयोग्य नाफा २ अर्ब ४६ करोड ११ लाख ७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासिकमा १ अर्ब ८९ करोड ७ लाख ९ हजार रुपैयाँ रहेको बैङ्कको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको सोही अवधिमा आई पुग्दा २ अर्ब १२ करोड ६९ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

९ अर्ब ४६ करोड ७३ लाख ४० हजार चुक्ता पुँजी रहेको बैङ्कको जगेडा कोषमा ८ अर्ब ३० करोड ४९ लाख ३१ हजार रुपैयाँ मौज्जाद छ । बैङ्कको खराब कर्जा ० दशमलव १९ प्रतिशतबाट बढेर ० दशमलव २६ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस