२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माथिल्लो तहको निर्देशन पालना नगर्ने कर्मचारीलाई तत्काल बर्खास्त गरिने !

अ+ अ-

काठमाडौँ । रामप्रसादराई गाउँपालिकाले आफूभन्दा माथिल्लो तहका कर्मचारीहरूले दिएको निर्देशन पालना नगर्ने कर्मचारीलाई तत्काल बर्खास्त गर्ने निर्णय गरेको छ ।

रामप्रसादराई गाउँपालिकाको सभा हलमा सम्पन्न भएको विशेष गाउँ सभा बैठकले कार्य विवरण र जिम्मेवारी पालना नगर्ने, प्रमुख प्रशासकीय अधिकृत र आफूभन्दा माथिल्लो तहका कर्मचारीहरूले दिएको निर्देशन पालना नगर्ने कर्मचारीलाई तत्काल बर्खास्त गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने निर्णय गरेको पालिकाले जनाएको छ ।

साथै करार सेवा सम्झौता गर्दा स्पष्ट रूपमा कार्य विवरण र जिम्मेवारी तोकेर सम्झौता तथा नवीकरण गर्ने जनाएको पालिकाले करार सेवामा कार्यरत कर्मचारीहरूको कार्यसम्पादन स्तर मूल्याङ्कन तथा नयाँ अवधिको लागि करार सम्झौता सम्बन्धी मापदण्ड, २०७८ मा भएको कानुनी व्यवस्था बमोजिम मात्र करार सेवामा कर्मचारी व्यवस्थापन गर्नेसमेत जनाएको छ ।

बैठकले सेवा प्रवाहको समीक्षा, राहत वितरण, शिक्षा योजना, स्थानीय सरकारी सेवा सञ्चालन, बेरुजु सम्परीक्षण,नदीजन्य पदार्थ उत्खनन, करार सेवामा कर्मचारी व्यवस्थापन, कोरोना महामारी व्यवस्थापन तथा नियन्त्रण, स्वास्थ्य संस्थाको लेखापरीक्षण, रकमान्तर लगायत विषयमा निर्णय गरेको गाउँपालिका अध्यक्ष विजय राईले जानकारी दिएका छन् ।