१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भट्टराईको अध्यक्षतामा कर्मचारी सङ्गठनमा नयाँ नेतृत्व

अ+ अ-

काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनका भक्तपुर जिल्ला कार्यसमितिको ११औँ अधिवेशनले लेखनाथ भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सङ्गठनको बिहीबार अबेर राति सम्पन्न अधिवेशनले उपाध्यक्ष (खुला) मा वसन्त चापागाईँ, उपाध्यक्ष (महिला) मा कल्पना बस्नेत, सचिवमा विष्णुहरि आचार्य, कोषाध्यक्षमा शोभा गैँडा घिमिरे, र सहसचिवमा भीमप्रसाद शर्मा चयन हुनुभएको निवर्तमान अध्यक्ष बद्री कोइरालाले जानकारी दिए ।

सदस्यमा सदस्य खुला पशुपति गैँडा, भवानीप्रसाद पाण्डे, रुपेश गेलाल, रामप्रसाद गैँडा, युवराज ढकाल, महिलातर्फ अम्बिका दाहाल, निर्मला लामा, शाहजिमा खातुन, अनिता पौडेल र दलित सदस्यतर्फ सन्तोषी नेपाली चयन भएका छन् ।

केन्द्रीय प्रतिनिधितर्फ बद्री कोइराला, तेजविक्रम कार्की, रामबहादुर रोकाया, रामप्रसाद पोखरेल, सङ्गीता ढुङ्गेल तथा प्रदेश प्रतिनिधितर्फ कल्पना बस्नेत, कुवेरबहादुर खड्का, विष्णुहरि आचार्य, टङ्क सिवाकोटी, कृष्ण धिमाल, पुष्पराज गुरागाईँलाई सर्वसम्मत चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस