२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हमालको हत्या प्रहरीले गरेको भन्दै वीरेन्द्रनगरमा प्रदर्शन, सार्वजनिक यातायात ठप्प

अ+ अ-

काठमाडौँ । कालिकोटको तिलागुफा नगरपालिकाका कृष्ण हमाल ‘मिनी’ मृत्यु प्रकरणका कारण आज सुर्खेतमा सार्वजनिक यातायात ठप्प छन् । सुब्बा कुना प्रहरीले हमाललाई कुटेर हत्या गरेको आरोपमा स्थानीयले विरोध प्रदर्शन गरेपछि सार्वजनिक यातायात ठप्प भएको हो ।

सुर्खेतबाट लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन अहिले सञ्चालनमा आएका छैनन् । बसपार्कको दुवैतिर प्रहरी तैनाथ गरिएको छ भने चोक चोकमा प्रहरी खटाइएको छ ।

हमालको शनिवार बिहान मृत्यु भएको हो । तर आफन्तहरूले सुब्बा कुनामा प्रहरीको कुटाइबाट हमालको मृत्यु भएको आरोप लगाएर शनिवार साँझ वीरेन्द्रनगरमा प्रदर्शन गरेका थिए ।

सुर्खेत–कालिकोट सम्पर्क मञ्चका अध्यक्ष सत्य शाहीले न्यायको माग गर्दै प्रदर्शन गर्ने तयारीमा रहेको जानकारी दिए । प्रदेश राजधानी वीरेन्द्रनगर छिर्ने मुख्य नाका सुब्बा कुनामा प्रहरीले गलत गरेको भन्दै ‘पहुँचवालाले जे पनि गर्न हुने, पहुँचविहीनलाई दबाएर घटना अतिरञ्जित गर्न खोज्नु मूर्खता हो । न्याय नपाएसम्म प्रदर्शन गर्छौ ।’ प्रदर्शनकारीहरूको भनाई छ ।