२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले चैत ११ गते बोलायो केन्द्रीय कार्यसमिति बैठक

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ।

यही चैत ११ गते दिउँसो २ बजे पार्टी कार्यालय ललितपुरमा बैठक बोलाइएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको हो।

उक्त बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा स्थानीय तह निर्वाचनको तयारी एवं घर–घर जाऔँ, काँग्रेस जिताऔँ अभियानको प्रारम्भिक समीक्षा गर्ने, संसदीय समिति गठन गर्ने लगायत विषयमा छलफल हुने जनाएको छ।