२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिवपुरी राष्ट्रिय निकुञ्जमा लाग्याे डढेलो

अ+ अ-

काठमाडौँ । शिवपुरी राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ । डढेलो नियन्त्रणका लागि हेलिकप्टरबाट समेत पानी हानिएको छ । तर नियन्त्रणमा नआएको प्रहरीले बताएकाे छ ।

बुढानीलकण्ठबाट पूर्वतिर तारेभिरको जङ्गलमा दिउँसो २ बजेदेखि आगलागी भएको भन्दै प्रहरी कहाँ खबर पुगेको थियो । त्यसपछि नेपाली सेना, वनको टोली परिचालन गरेर नियन्त्रणमा लिने प्रयास गरिएको थियो । अहिलेसम्म पनि आगो नियन्त्रणमा नआएपछि फायर लाइन बनाएर आगोलाई थप फैलिन नदिने प्रयास भइरहेको छ ।

अहिले साँझ परेकाले हेलिकप्टरबाट पानी हाल्न रोकिएको छ । यसअघि पनि शिवपुरीको जङ्गलमा आगलागी हुँदा हेलिकप्टरबाट पानी हालिएको थियो ।

मङ्गलवार एकै दिन थप दुई ठाउँमा पनि डढेलो लागेको थियो । प्रहरीका अनुसार म्हैपी मन्दिर नजिकैको जङ्गलमा लागेको आगो दुई वटा दमकल, सोह्र खुट्टे प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

टोखामा विष्णुमती नदीको मुहानमा रहेको सामुदायिक वनमा पनि आगलागी भएको थियो । तर प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । तीन वटै आगलागीको कारण खुलेको छैन ।