१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्रका अर्याललाई एआइजीको दर्ज्यानी चिह्न प्रदान

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को मङ्गलवारको निर्णयले उनी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा पदोन्नति भएका हुन् ।

महानिरीक्षक केसीले आज हल्चोकस्थित सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयमा आयोजित समारोहमा पदोन्नति भएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई हार्दिक बधाई दिँदै सङ्गठनमा रहेर सिर्जनशील, चेतनशील रहँदै सकारात्मक सोचकासाथ राष्ट्रको सुरक्षा र आम नागरिकको सेवा तथा साङ्गठनिक विकासमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै सरकारले पदोन्नति गरेको बताए ।

नेतृत्व तहमा रहेका सशस्त्र प्रहरी अधिकृतले निःस्वार्थ भावनाका साथ फौजी संस्कार र पद्धतिको पालना गर्दै नीति नियम, कार्यविधिलाई जीवन्त बनाउँदै मातहतका कर्मचारीलाई प्रेरणा मिल्ने गरी उदाहरणीय, भरपर्दो, रहर लाग्दो कार्य गर्ने निर्देशन पनि दिए ।

विसं २०५४ चैत १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गर्नुभएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याल २०५८ सालमा सशस्त्र प्रहरी बल नेपालतर्फ स्थानान्तर भएका थिए । बढुवासँगै यही १८ गते महानिरीक्षक केसीले अनिवार्य अवकाश पाउने भएकाले त्यसपछिको प्रहरी महानिरीक्षकमा उनका लागि ढोका खुला भएको छ ।

प्रतिक्रिया दिनुहोस