नेपाल प्रहरीका आठ एआईजीपीको सरुवा
काठमाडौँ । सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी)हरूको सरुवा गरेको छ। बिहीबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका आठ जना एआईजीको सरुवा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता...