१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चर्चित कमेडियन कपिल शर्मा विरुद्ध न्यूयोर्क कोर्टमा उजुरी

अ+ अ-

नयाँ दिल्ली । भारतका चर्चित कमेडियन कपिल शर्मा विरुद्ध न्यूयोर्क कोर्टमा उजुरी परेको छ ।

अमेरिकाका लोकप्रिय सो प्रोमोटर अमित जेटलीले २०१५ मा ६ वटा शो गर्नका लागि भएको सम्झौता अनुसार काम नभएको भन्दै उजुरी गरेका हुन् ।

सम्झौताअनुसार कपिलले ६ मध्ये एक शोको कुनै प्रस्तुति नदिएको र कुनै रेस्पोन्स पनि नगरेको भन्दै उनले उजुरी दिएका हुन् ।

अमित जेटलीले सामाजिक सञ्जालमार्फत पोस्ट सेयर गर्दै सो जानकारी दिएका हुन् ।

उनले पोस्टको क्याप्सनमा लेखेका छन्, ‘साई युएसए इंकले कपिल शर्मा विरुद्ध २०१५ मा अनुबन्ध उल्लङ्घन गरेकोमा मुद्दा दायर गरेको छ।’

मिडिया रिपोर्टका अनुसार जेटलीले कपिलले आफूलाई भएको क्षतिको क्षतिपूर्ति दिने वाचा गरेको बताएका छन् ।

उनले भने, ‘कपिलले प्रदर्शन गरेनन् र हामीले उनलाई अदालतमा मुद्दा अघि धेरै पटक सम्पर्क गर्ने प्रयास गरेका थियौँ, तर कुनै प्रतिक्रिया आएन ।’

कपिल हाल द कपिल शर्मा शोको लाइभ प्रदर्शनको लागि आफ्नो टोलीसँग उत्तर अमेरिकामा छन् ।

कपिलले सुमोना चक्रवर्ती, राजीव ठाकुर, किकु शारदा, चन्दन प्रभाकर र कृष्णा अभिषेकसँग भ्यानकुभर र टोरन्टोमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस