२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिपी प्रतिष्ठान भएको बेथिति अन्त्य गर्न पाँचबुँदे सम्झौता

अ+ अ-

काठमाडौँ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको बथिति र अनियमितता समाधान गर्नका लागि स्वास्थ्य मन्त्रालय, प्रतिष्ठान र घोपा बचाउ अभियानबीच सम्झौता भएको छ ।

स्वास्थ्यमन्त्री भवानी खापुङ, प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी र खोप बचाउ अभियानका अध्यक्ष सुधन गुरुङबीच भएको छलफलमा ५ बुँदै सम्झौता भएको छ ।

सम्झौतापत्रमा बिरामीको चापलाई हेरेर डिजिटल एक्सरे मेसिन लगायतका आवश्यक उपकरण क्रमशः जडान गर्दै जाने, खरिद प्रक्रिया पारदर्शी ढंगबाट प्रतिष्ठानको वेबसाइटमा राख्ने, अस्पतालको अनुगमन सम्बन्धित निकायबाट नियमित रूपमा हुने उल्लेख छ ।

त्यसैगरी, विगत ४ वर्षदेखि माग पुरा नभएको एमआरआई मेसिनको खरिद र सञ्चालनको लागि अपुग बजेटको निर्धारणको व्यवस्था र टेन्डर आव्हान गर्ने तथा चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरूको दरबन्दी, पारदर्शी छनोट प्रक्रिया हुने भनी सम्झौता गरिएको छ ।

प्रतिष्ठानमा अनियमितता बढेको, पदाधिकारीले पदीय मर्यादा नराखेको, बिरामीले सामान्य सेवासमेत नपाएको भन्दै पाँच महिनादेखि घोपा बचाउ अभियानले आन्दोलन गर्दै आएको थियो ।