२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रम अदालतमा तीन महिनामा लक्ष्यभन्दा तेब्बर मुद्दा फर्स्योट

अ+ अ-

काठमाडौँ । श्रम अदालतले पछिल्लो तीन महिनामा लक्ष्यभन्दा तेब्बर मुद्दा फर्स्योट गरेको छ ।

अदालतका रजिस्ट्रार लालसिंह थापाका अनुसार जेठमा ३२ वटा मुद्दा फैसलाको लक्ष्य राखिएकोमा ५७ वटा मुद्दा फैसला भएको छ । असारमा ३२ लक्ष्य राखिएकोमा ९१ मुद्दा टुङ्गो लागेको छ । साउनमा १० वटा मुद्दा फैसला गर्ने लक्ष्य राखिएकोमा १६ वटा मुद्दा फैसला भएको छ ।

हाल जिम्मेवारी सरेर आएका मुद्दा संख्या १३४, नयाँ दर्ता संख्या २८, जम्मा दर्ता लगत १६२ रहेको अदालतले जनाएको छ । ‘हामी लक्ष्यभन्दा तेब्बर मुद्दाको फैसला गर्न सफल भएका छौँ,’ रजिस्ट्रार सिंहले भने, ‘जेठमा १७८।१२, असारमा २८४।३७ र साउनमा १६० प्रतिशत मुद्दाको फैसला भएको छ ।’ उनका अनुसार पछिल्लो तीन महिनामा श्रमसँग सम्बन्धित पेन्डिङ मुद्दा फैसला भएको हो ।