२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योजना आयोगको उपाध्यक्ष छाडेर पूर्वअर्थमन्त्रीसँग भिड्दै पौडेल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएका विश्वनाथ पौडेल पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसँग भिड्ने भएका छन् । नेपाली कांग्रेसबाट टिकट पाउने सुनिश्चित भएपछि तीन दिनअघि नै राजीनामा दिएका उनले प्रतिनिधिसभा निर्वाचनका लागि चितवन क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका छन् ।

अघिल्लो वर्ष १८ साउनमा सरकारले उनलाई उपाध्यक्षमा नियुक्त गरेको थियो ।

सरकारको विकास सल्लाहकार समेत मानिने राष्ट्रिय योजना आयोगले पौडेलको कार्यकालमा पूर्वबजेटको तयारीभन्दा बढी काम गर्न नसकेको भनी टिप्पणी हुने गरेको छ ।