१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अफगानिस्तानमा महिलाले अर्थशास्त्र र पत्रकारिता पढ्न नपाउने

अ+ अ-

एजेन्सी । तालिबानले महिलालाई विश्वविद्यालयका धेरै विषयमा प्रतिबन्ध लगाएको छ। अधिकांश किशोरीलाई विद्यालय जान प्रतिबन्ध लगाएको एक वर्षपछि अफगानिस्तानमा तालिबानले सार्वजनिक विश्वविद्यालयमा महिलाले भर्ना गर्न सक्ने पाठ्यक्रममा व्यापक प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ।

महिलालाई पत्रकारिता, कृषि, पशु चिकित्सा, इन्जिनियरिङ वा अर्थशास्त्र जस्ता विषयहरू लिन प्रतिबन्ध लगाएको हो। तालिबानले पुरुषले रोज्न सक्ने विषय समेत सीमित बनाएको छ। प्रवेश परीक्षामा पुगेकी पूर्वी अफगानिस्तानको लघमान प्रान्तका १९ वर्षीया एक युवतीले पत्रकारितामा आफ्नो भविष्य बनाउने सपना तालिवान शासकको नयाँ आदेशका कारण संकटमा परेको बताएकी छिन्।

अगस्ट २०२१ मा सत्ता कब्जा गरेपछि तालिबानले किशोरीलाई माध्यमिक तह अध्ययनमा प्रतिबन्ध लगाएकोले उनले आफ्नो अन्तिम वर्ष पूरा गर्न नपाएको बताएको समाचारमा उल्लेख छ।

विद्रोही समूहले पाका केटीहरूलाई विद्यालयमा फर्काउन सही ‘इस्लामिक वातावरण’ सिर्जना गर्न आवश्यक रहेको बताएको छ। तर उनीहरू सत्तामा फर्केको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि अधिकांश प्रान्तमा किशोरी विद्यालय जाने वातावरण बनेको छैन।

प्रतिक्रिया दिनुहोस