८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीसँग बहस गर्ने हैसियत देउवाको छैन : महेश बस्नेत

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता तथा भक्तपुर २ का उम्मेदवार महेश बस्नेतले आफ्ना नेता कार्यकर्तालाई चुनावी युद्धमा होमिन निर्देशन दिएका छन्।

भक्तपुर आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले घरघरमा पुगेर जनताको समस्या र आलोचना बुझ्न निर्देशन दिएका छन्।

उनले गएको पाँच वर्ष आफ्नो कार्यकाल सफल भएको दाबी गरे। एमाले नेतृत्वको सरकारले हालेको बजेट काटेर भक्तपुरको विकास रोकेको उनको आरोप छ।

देश निर्माण र विकासको भिजन केपी ओलीसँग मात्रै भएको उनले बताए । उनले भने, ‘हामीले ओलीलाई आगामी प्रधानमन्त्रीको रूपमा अगाडि सारेको छ। गठबन्धनले सार्न सकेको छैन। ओलीले जनतासँग सिधै जोडिन टेलिफोन गर्नुभयो। ओलीले देउवालाई आफूसँग बहस गर्ने हो भनेर सोध्दा बोल्न सकेनन्। ओलीको देश बनाउने भिजनबारे दुई घण्टासम्म निरन्तर बहस गर्न सक्नुहुन्छ। देउवाले दुई मिनेट बोल्न सक्दैनन्। उनको त्यो हैसियत र दृष्टिकोण छैन।’

भारतले गरेको नाकाबन्दीलाई गठबन्धनका नेताहरू बोल्न नसकेको बेलामा ओलीले डटेर सामाना गरेको बताए। ओलीले नै आफ्नो गुमेको भूमि फिर्ता ल्याउन पहल गरेको बताए। उनले भने, ‘हामीले ल्याएको चुच्चे नक्सा गठबन्धन सरकार आएपछि बुच्चे भएको छ।

प्रतिक्रिया दिनुहोस