१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुकुम पश्चिममा विप्लवका तीन कार्यकर्ता पक्राउ 

अ+ अ-

काठमाडौँ । रुकुम पश्चिममा चुनाव बिथोल्न खोजेको आरोपमा विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। 

विप्लव नेकपाका जिल्ला कमिटी सदस्य महेश बस्नेत, राकेश विक, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य हरिबहादुर पुन पक्राउ परेका हुन्। 

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले उनीहरूलाई आठबिसकोटको वडा नम्बर ५, ११ र १३ मा रहेका मतदान केन्द्रबाट नियन्त्रणमा लिइएको बताए। 

बस्नेतलाई ५ नं.बाट, विकलाई  ११ नं. वडाबाट र पुनलाई वडा नम्बर १३ बाट पक्राउ गरिएको उनले जानकारी दिए।  

उनीहरूले योजनाबद्ध रूपमा मतपत्र च्यात्ने खोजेको, मतपेटिका तोडफोड गर्न प्रयास गरेपछि नियन्त्रणमा लिनुपरेको घिमिरेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस