२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ झापामा ओली, शर्मा र लिङ्देनको अवस्था

अ+ अ-

झापा । झापाका हेबिवेट नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै रहेको छ ।

ओलीले झापा–५ का उम्मेदवार ओली करिब ३ हजार ५ सय मतले अघि छन् । हालसम्म उनले करिब ९ हजार मत पाउँदा काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ४ सय ४८ मत पाएका छन् । ओलीको क्षेत्रमा स्वतन्त्र उम्मेदवार सुरेशकुमार पोख्रेलले १ हजार ४ सय ८६ मत पाएका छन् ।

झापाका १ मा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ४ हजार ३ सय ७ मतको अग्रता लिएका छन् । उनले ११ हजार ३ सय ८५ मत पाउँदा एमालेका अग्नी खरेलले ७ हजार ८३ मत पाएका छन् ।

झापा ३ का राप्रपा अध्यक्ष लिङ्देन काँग्रेस नेता कृष्णप्रसाद सिटौलाभन्दा १ हजार ४ सय ८६ मतले अगाडि छन् । लिङ्देनले ५ हजार २सय ७४ मत पाउँदा सिटौलाले ३ हजार ७ सय ८८ मत पाएका छन् ।

झापा–२ र ४ मा भने एमालेका उम्मेदवारहरू क्रमशस् देवराज घिमिरे र लालप्रसाद साँवा अगाडि छन् । साँवालाई स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले पछ्याइरहेका छन् । साँवाले ४ हजार ६ सय २६ मत पाउँदा ढकालले ४ हजार ५ सय ८६ मत पाएका छन् ।

झापा–२ का एमाले उम्मेदवार घिमिरेले ७ हजार ३ सय २८ मत पाउँदा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले ६ हजार २ सय ६ मतले पछ्याउँदै छन् । सत्ता गठबन्धनका उम्मेदवार हरि राना ३ हजार ५ सय ९५ मतका साथ तेस्रोमा सङ्घर्षरत छन् ।