२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनभीए राष्ट्रिय पुरुष तथा महिला क्लब भलिबलको फाइनल आज

अ+ अ-

काठमाडौँ । सातौँ संस्करणको एनभीए राष्ट्रिय पुरुष तथा महिला क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेलहरू आज हुँदै छन्।

राष्ट्रिय खेलकुद परिषद्को कबर्डहलमा महिला तर्फको उपाधिका लागि न्यू डाइमण्ड र पुलिस भिड्दै छन्। यो खेल मध्याह्न १२ बजे सुरु हुने छ।​न्यु डायमण्ड विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि नजिक पुगेको हो। यता पुलिसले गत सिजनको उपविजेता एपीएफलाई ३–२ को सेटमा हराएर फाइनलमा स्थान बनाएको हो।

पुरुष तर्फको फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ। उपाधिका लागि साबिक विजेता त्रिभुवन आर्मीले हेल्प नेपालसँग प्रतिस्पर्धा गर्नेछ।​ हेल्प नेपालले सेमिफाइनलमा पुलिसमाथि ३ –२ को सेटमा कठिन जित हात पारेको थियो। अर्को सेमिफाइनलमा एपीएफलाई ३–० को सोझो सेटमा हराउँदै आर्मी उपाधि नजिक पुगेको हो।

उपाधि विजेता महिला र पुरुष टोलीले नगद ४–४ लाख पाउनेछन्। यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन्।