२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कामना सेवा विकास बैंकका सीईओसहित ४ जना थुनामुक्त

अ+ अ-

काठमाडौँ । उच्च धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा पक्राउ परेका कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) प्रवीण बस्नेतसहित चार जना छुटेका छन् ।

इलाका प्रहरी कार्यालयका एक अधिकारीका अनुसार बस्नेतसहित वीरेन्द्र सिंह भण्डारी, ऋणी हरेन्द्र दाहाल र चन्द्रबहादुर थापालाई हाजिरी जमानतमा छाडिएको हो । उनीहरूलाई आवश्यक परेका बेला फेरि उपस्थित हुने गरी हाजिरी जमानीमा छाडिएको ती अधिकारीले बताए । यससँग जोडिएका अझै ११ जना फरार छन् ।

सीआईबीको सहयोगमा इलाका प्रहरी कार्यालय, दमकले अगाडी बढाएको छानबिनका क्रममा झापा र मोरङका जग्गाहरूको उच्च मूल्याङ्कन देखाएर कम्तिमा पनि ८ करोड रुपैयाँ कर्जा अनियमितरुपमा प्रवाह गरेको देखिएको बताइएको छ । धेरै रकम ऋण दिँदा बैंको प्रधान कार्यालयबाट पनि स्वीकृति लिनुपर्ने भएकाले सिइओ पनि छानबिनमा तानिएका हुन् ।

सम्बन्धित समाचार : कम धितो राखी धेरै ऋण दिएको अभियोगमा बैङ्कका सिइओसहित चार जना पक्राउ