११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सत्ता गठबन्धनभित्र ठूलो घटना हुने खतरा छ : रमेश लेखक 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारूढ गठबन्धनभित्र ठूलो घटना हुने खतरा देखिएको बताएका छन्।

सोमबार सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले सत्तारूढ गठबन्धनका नेताहरूमा अधैर्यता र विचलन देखिएको बताए। 

उनले सरकारको सैद्धान्तिक धरातल समेत कमजोर र विरोधाभासपूर्ण रहेको भन्दै यसैको परिणामस्वरूप सरकार अहिलेको अवस्थामा आइपुगेको बताए।

सत्तारूढ दलहरूमध्ये नेकपा (एमाले) सबभन्दा विचलित भएको उनको भनाइ छ। 

उनले प्रधानमन्त्री एउटा हुने र देश अर्कोले चलाउन खोजेको लक्षण देखिएकोले यसो भएमा सकसपूर्ण स्थिति आउने उल्लेख गरे। 

उनले सत्तारूढ दलका नेताहरू अत्तालिएको भन्दै त्यसले सत्तारूढ गठबन्धनभित्र केही ठूलै घटना हुने खतरा देखिएको बताए।

‘यो सरकारको गतिविधिहरू र सत्ता समीकरणमा रहेका संलग्न भएका नेताहरूको अधैर्यता, प्रस्तुति, विचलन जुन देखिएको छ त्यसले के देखिएको छ भने अहिले सरकारमा भएका दलका केही नेताहरू अत्यन्तै आत्तिएका छन्। अत्तालिएका छन्। उहाँहरूको जुन चिन्ता र अधैर्यता देखिराखिएको छ त्यसले नै सत्ताभित्र केही ठूलै घटनाहरू हुने खतरा देखिराखिएको छ।’

प्रतिक्रिया दिनुहोस