१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्की भूकम्प प्रभावितहरूको व्यवस्था मिलाउन अन्तर्राष्ट्रिय समुदायलाई एमालेको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले टर्कीका भूकम्प प्रभावितहरूको उद्धार, राहत, स्वास्थ्योपचार तथा बसोबासको व्यवस्था मिलाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ । 

बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले विज्ञप्ति जारी गदै सोमबार बिहान टर्की र सिरियाको सीमा क्षेत्रमा गएको ७.८ म्याग्निच्युडको भूकम्प र बुधबार दिउँसोसम्म गएका ३१२ भन्दा बढी पराकम्पनबाट दुई देशमा १५ हजारभन्दा बढी मानिसको मृत्यु भएको घटनाप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । 

उक्त प्राकृतिक विपदबाट भएको धनजनको क्षतिप्रति एमाले गहिरो दुःख व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘यसै सन्दर्भमा नेपाल सरकारले विनासकारी भूकम्पबाट प्रभावित देश टर्कीमा मेडिकल रेस्पोन्स टिमसहित न्यानो लत्ताकपडा र अत्यावश्यक राहत सामग्री पठाउने स्वागतयोग्य निर्णय गरेको छ । राहत तथा उद्धारमा समयानुकूल शीघ्र प्रतिकार्यको निकै महत्त्व हुने भएकाले उक्त निर्णय यथाशीघ्र कार्यान्वयनका लागि नेकपा एमाले हार्दिक अपिल गर्दछु, एमालेले भनेको छ,’यस महाविपत्तिबाट प्रभावित टर्की र सिरियाका आम नागरिकलाई तत्कालका लागि विपद् प्रतिकार्य, खोज-उद्धार, प्राथमिक उपचार र राहत वितरणमा जुट्न र आवश्यकताअनुसार राहत र पुनः स्थापनामा सहयोग गर्न सम्बद्ध सबै राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस