२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीलाई सरकारी उपकरणमा टिकटक चलाउन प्रतिबन्ध

अ+ अ-

काठमाडौँ । क्यानडामा सरकारी उपकरणमा सामाजिक सञ्जाल टिकटक चलाउन प्रतिबन्ध लगाइएको छ । क्यानडाका प्रधानमन्त्रीले आइतबार संघीय कर्मचारीले सरकारी काम-कारबाहीका लागि प्रयोग गर्ने विद्युतीय उपकरणमा टिकटक चलाउन नपाउने बताएका हुन् ।

गएको हप्ता युरोपियन युनियनले साइबर सेक्युरिटीका कारण सरकारी कर्मचारीले प्रयोग गर्ने विद्युतीय उपकरणमा टिकटक चलाउन अस्थायी रूपमा प्रतिबन्ध लगाएको थियो ।

अमेरिकामा पनि आधाभन्दा बढी राज्य र काँग्रेसले आधिकारिक सरकारी उपकरणमा टिकटक चलाउन प्रतिबन्ध लगाइएको छ । संघीय कर्मचारीलाई उनीहरूको कामका उपकरणहरूबाट एप हटाउन ३० दिनको म्याद समेत दिइएको छ ।

टिकटक बाइटडान्स नामक कम्पनीको स्वामित्वमा रहेको एप हो । उक्त चिनियाँ कम्पनीको मुख्यालय सिंगापुरमा अवस्थित छ ।

टिकटकले सुरक्षा र डाटा गोपनीयताका विषयमा युरोप र अमेरिकाबाट कडा छानबिनको सामना गरिरहेको छ । टिकटकमार्फत प्रयोगकर्ताको डाटा दुरुपयोग भएको हुन सक्ने अमेरिकालगायत देशको भनाइ छ ।