अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत
एजेन्सी । भिडियो सेयरिङ प्लेटफर्म टिकटकले संघीय बालबालिकाको गोपनीयतासम्बन्धी कानुन उल्लंघन गरेको दाबीसहित अमेरिकी न्याय मन्त्रालयसँगको मुद्दा मिलाउन ४० करोड अमेरिकी डलर तिर्न सहमत भएको मन्त्रालयले जानकारी गराएको छ । ...