२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपति निर्वाचनको परिणामपछि मात्रै तनहुँ–१ मा उपनिर्वाचन

अ+ अ-

काठमाडौँ । तनहुँमा उपराष्ट्रपतिको निर्वाचनको परिणामपछि उपनिर्वाचनको हुने भएको छ ।

नेपाली काँग्रेसका नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल नियुक्त भएसँगै रिक्त तनहुँ–१ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मिति उपराष्ट्रपतिको निर्वाचनपछि मात्र तय हुने भएको हो ।

उपराष्ट्रपतिको निर्वाचन परिणामले निर्वाचन क्षेत्र रिक्त हुने अवस्था आए चितवन–२ र तनहुँ–१ सँगै सो क्षेत्रमा पनि एकै दिन निर्वाचन गर्ने आयोगले तयारी गरेको छ ।

उपराष्ट्रपतिको निर्वाचनमा तीन उम्मेदवार रहेकोमा एक जना मात्र प्रतिनिधिसभा सदस्य छन्। दुई उम्मेदवार समानुपातिकतर्फबाट छन्।

उपराष्ट्रपतिका चार उम्मेदवारमध्ये जसपाकी प्रमीलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरिसकेकी छिन्।