२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रणनीतिक सडक कालोपत्रे गर्न सरकार असफल

अ+ अ-

काठमाडौं । पछिल्लो १ वर्ष ९आव ०७३/७४० मा आफैले राखेको लक्ष्यअनुसार रणनीतिक सडक कालोपत्रे गर्न सरकार असफल देखिएको छ । गत आर्थिक वर्षमा ७ सय २७ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएकोमा देशभर ६ सय ३० किलोमिटर मात्रै रणनीतिक सडक कालोपत्रे भएको छ । जुन उपलब्धि लक्ष्यको ८६ दशमलव ६५ प्रतिशत मात्र हो ।

आव ०७३/७४ मा भौतिक पूर्वाधार तथा यातायात्र मन्त्रालयले लक्ष्य पूरा गर्न नसके पनि अघिल्लो आव ०७२र७३ को तुलनामा भने सुधार गरेको छ । सडक विभागबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष ०७२/७३ मा २ सय ६४ किलोमिटर रणनीतिक सडक मात्र कालोपत्रे भएको थियो, जुन लक्ष्यभन्दा ९७ किलोमिटर कम हो । तर, गत आर्थिक वर्षमा भएको कालोपत्रे सडक भने अघिल्लो वर्षको तुलनामा २ दशमलव ३८ गुनाले बढी हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments