काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई जरिवाना तिराएको छ ।
महानगरले सार्वजनिक स्थानमा फोहोर फालेको भन्दै दुई जनालाई १२ हजार रुपैयाँ जरिवाना तिराएको हो ।